Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा क्रान्तिकारी माओवादीमा महासचिव मोहन वैद्यले महिलाले चुलो चौका छोडेपछि मात्र घरेलु दासबाट मुक्ति मिल्ने बताएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ललितपुरको कुपण्डोल कार्यालयमा आयोजना गरेको ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा वैद्यले भने, 'तुच्छ घरेलु दासको रुपमा रहँदै आएका महिलाहरु घरबाट बाहिर निस्केर सामाजिक र राजनीतिक काममा संलग्न भएपछिमात्र अवसर…