राजनीति Archives | Page 1983 of 2135 | Khabarhub Khabarhub

मुलुकलाई समृद्ध बनाउनु सरकारको मुख्य कार्यभारः मन्त्री पुन

दाङ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको शान्ति स्मारक पार्कको  उद्घाटन गर्दै उनले भने, “देशलाई समृद्धिको बाटोमा हिडाउनु नै वर्तमान सरकारको मुख्य कार्यभार हो ।” मन्त्री पुनले देशमा भएका परिवर्तनको जग बसाल्ने थलो होलेरी भएको…