राजनीति « Khabarhub

नेकपा एकताका पक्षमा बागलुङका गाउँगाउँमा प्रशिक्षण

बागलुङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले एकताको पक्षमा गाउँगाउँमा परीक्षण अभियान शुरु गरेको छ । आज बागलुङमा नेकपा बागलुङ जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा १३ दिने प्रशिक्षण, सङ्गठन विस्तार तथा भेटघाट अभियान शुरु गर्न थालिएको जानकारी दिएको हो । नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा आइतबार बागलुङ जिल्ला कमिटीको चौथो विस्थारित बैठकको निर्णयअनुसार…