राजनीति « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ-  चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चिनियाँ टोलीले दुई देशबीचको हितका विषयमा कुराकानी गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । भेटमा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ…