Live on
Your Voice, Your Power
काठमाडौँ– उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा चुनाव हुने दाबी गर्दै तयारीमा जुट्न आग्रह गरेका छन् । नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले चुनावको तयारीमा जुट्न जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन । उनले वैधानिक रुपमा नेकपा नफुटेको बताए । तत्कालीन एमाले र…