राजनीति « Khabarhub

नेपालका लागि भारतका पूर्वराजदूत सुदले भने- ओलीको सत्तालाई प्राण थपियो

काठमाडौं- नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले भारतीय सेनापति मनोज नरवानेले नेपालबारे गरेको टिप्पणीलाई संवेदनहीन भन्दै आलोचना गरेका छन्। उनले भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकको बाटो भर्चुअल माध्यमबाट उद्घाटन गरेर कमजोर भएको केपी ओलीको सत्तालाई प्राण भरिदिएको आरोप पनि लगाएका छन्। पटक पटक सीमा मिचिँदा पनि नेपालको सत्तापक्षमा भारतीय दवदवा रहने कारणले कुनै पनि सरकारले…