राजनीति « Khabarhub

केपी ओली कहाँबाट पैदा भए भनेर समीक्षा गर्नुपर्छ, नत्र महेन्द्रहरू जन्मिन्छन्: जनार्दन शर्मा

काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान कुर्सीसँग साटेको टिप्पणी गरेका छन् । आज (बुधवार) काठमाडौँमा भएको नेकपा (प्रचण्ड–नेपाल पक्ष) ले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । शर्माले केपी ओलीले पदसँग संविधान साटेको भन्दै प्रधानमन्त्री ओलीको खरो विरोध गरे । उनले प्रश्न…