राजनीति « Khabarhub

अनेरास्ववियुका संयोजक महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेका छन् । सह–संयोजक तामाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको जानकारी दिएका हुन् । ‘अनेरास्ववियुको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही…