राजनीति « Khabarhub

चुनावका विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको चुनावका विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आइतबार विभिन्न दलका प्रतिनिधिहरु बोलाएर चुनावका विषयमा आयोगले छलफल गरेको हो । आयोगले मतदान केन्द्र पुनरावलोकन कार्यक्रमका बारेमा जानकारी गराइ उनीहरुको राय परामर्श समेत लिएको जानकारी दिएको छ । आयोगले राजनीतिक दलसँग चुनावको कार्यक्रममा सहभागी भइदिन तथा आमनागरिकलाई सहभागी हुनका लागि…