Live on
Your Voice, Your Power
काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएकोमा विरोध जनाएका छन् । अध्यक्ष तिमल्सिनाले सभामुखको कदमले राष्ट्रियसभाको गरिमामा प्रहार भएको आरोप लगाएका छन् । सभामुखको पत्रमा संघीय संसद र संसदीय समितिहरुको सञ्चालन, व्यवस्थापन समेतको अधिकार आफूमा निहित भएको भन्ने…