Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि सामाजिक सञ्जालबाट कडा कटाक्ष गरेका छन्। थापाले माधव नेपालप्रति इंगित गर्दै एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नमानेको दावी गर्दै 'तेल दिँदा नखाएको, तर कोल चाटेको' भन्दै व्यंग्य गरेका छन् । पहिले दरबारको पश्चिम ढोकामा नेपालले स-भक्ति बिन्तिपत्र…