राजनीति Archives | Page 2016 of 2108 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम मूल्यांकन हुनु गौरवः नेता नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम् मूल्याङ्कन हुनु समग्र नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । नेपाल एप्रो एशियाली जन एकता सङ्गठनले विहीबार आयोजना गरेको ‘संयुक्त राष्ट्रसङ्घ र शान्ति मिसनमा नेपालको सहभागिता’ विषयक अन्तर्क्रियामा उनले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा नेपालबाट खटिएका सुरक्षाकर्मीले देखाएको व्यावसायिकता र क्रियाशीलताले गर्दा सफलता कायम…