राजनीति Archives | Page 2033 of 2134 | Khabarhub Khabarhub

बंगलादेशका राष्ट्रपतिले भने– प्रचण्डको व्यक्तित्वबाट प्रभावित छु

काठमाडौं– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को व्यक्तित्वबाट आफू प्रभावित भएको भन्दै प्रसंशा गरेका छन् । राष्ट्रपति हमिदले नेपालीको राजनीतिक परिवर्तनमा प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरेका हुन् । राष्ट्रपति हमिदले आफू प्रचण्डको ‘क्रान्तिकारी व्यक्तित्व र परिवर्तनकारी नेतृत्व’बाट प्रभावित भएको भन्दै प्रसंशा…