Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता अस्वस्थ रहेका केसीको बुधबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार केसीको अवस्था सामान्य रहेको छ । एक महिनादेखि भैरहवामा रहेका केसीमा कोरोना…