राजनीति Archives | Page 2035 of 2067 | Khabarhub Khabarhub

जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार मन्त्रीको आग्रह

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न संचार माध्यामहरुलाई सचेत गराएका छन् । मन्त्री बास्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञान प्रशारण भइरहेको उल्लेख गर्दै त्यसो नगर्न संचार माध्यामहरुलाई सचेत गराएका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता मात्र नभई त्यसलाई मर्यादित र जवाफदेही बनाउने गरी…