राजनीति « Khabarhub

ओली-प्रचण्ड वार्ता : एकताका बाँकी काम चाँडै टु‌ग्याउने समझदारी

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको बाँकी काम चाँडै टुंग्याउने समझदारी भएको छ । आज बालुवाटारमा झण्डै ३ घण्टा भएको छलफलमा पार्टी एकताको काम टुङ्ग्याउने बिषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। ३ महिनामा टुङ्ग्याउने भनिएको पार्टी एकता ३ बर्ष…