राजनीति « Khabarhub

मस्जिदको सरकारी जग्गामा प्रहरीका डीएसपीले कब्जा जमाएको सांसदको दाबी

काठमाडौं– काठमाडौंको सुन्धारास्थित मस्जिदको जग्गा नेपाल प्रहरीका एकजना (तत्कालीन) प्रहरी नायव उपरीक्षक (डीएसपी)ले आफ्नो नाममा नामसारी गरेको भन्दै संसदमा प्रश्न उठेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका–२२ सुन्धारा छेउको ६ आना १ पैसा क्षेत्रफलको जग्गा भू–माफियामार्फत प्रहरीका तत्कालीन डीएसपीले कब्जा गरेको भन्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी हुन्…