राजनीति « Khabarhub

पौडेल पक्राउको विरोधमा आज पनि माइतीघरमा प्रदर्शन

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार पक्राउ गरेको विरोधमा तरुण दलले आज माइतीघरमा प्रदर्शन गरेको छ । बिहीबार माइतिघर मण्डालामा उपस्थित भएर तरुण दलका कार्यकार्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे । अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको विरोधसभा प्रर्दशनकारीहरुले ‘भ्रष्टाचारी सरकार, मुर्दावाद’, ‘संवैधानिक दायित्व पूरा गर’ ‘शान्ति सुरक्षा कायम गर’लगायतका नारा लगाएका…