राजनीति Archives | Page 2047 of 2157 | Khabarhub Khabarhub

उपनिर्वाचन : मतदानस्थलमा सामग्री पुग्यो

बागलुङ– बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ मा शनिबार हुने उपनिर्वाचनका लागि कर्मचारी मतदानस्थल पुगेका छन् । विभिन्न ५६ प्रकारका निर्वाचन सामग्री र बन्दोबस्तीसहित कर्मचारी मतदानस्थलमा खटिएका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदानपूर्वको तयारीमा व्यस्त छन् । मतदान क्षेत्र तोक्ने, प्रचारप्रसार निषेधलगायतका सूचना टाँस गरिएको छ । सर्वपक्षीय बैठक बस्नेदेखि मतदान केन्द्र निर्माणको काम बिहीबारै सकिनेछ…