राजनीति « Khabarhub

नेपाली कांग्रेसमा सभापतिको गरिमा

१३औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि एउटा प्रस्ताव लिएर सभापति पदका उम्मेदवार रामचन्द्र पौडल समक्ष पुगे । उनको प्रस्ताव थियो– यसपटक शेरबहादुरजीलाई छाडिदिनोस्, तपाईंलाई प्रधानमन्त्री बनाउने जिम्मा उहाँको हुनेछ । लिखित प्रतिबद्धता चाहिन्छ भने पनि उपलव्ध गराउन तयार छु । पार्टी सभापति बन्ने भनेको पनि प्रधानमन्त्री हुनकै लागि हो, सिधै प्रधानमन्त्री बन्नोस् ।…