राजनीति « Khabarhub

नेकपाको एकता जोगाउन दोस्रो तहका नेता सक्रिय

काठमाडौँ- विवाद अन्त्य भएको ठानिएको डेढ महिना नबित्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता फेरि धरमराएको छ । पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्केको मतभेद पार्टी फुटकै तहमा पुग्न लागेपछि नेकपाका दोस्रो तहका नेताहरूले एकता जोगाउने प्रयासमा भन्दै दौडधुप तीव्र पारेका छन् ।…