राजनीति « Khabarhub

बाढीपीडितलाई दलमार्फत बाँडिएको चिनियाँ राहतबारे कांग्रेस नेता पोखरेलको प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीले बाढीपीडितलाई पठाएको राहत सहयोगबारे प्रश्न उठाएका छन् । शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीले हालैका बाढीपहिरो र डुबान पीडितलाई पठाएको राहत सामाग्री काठमाडौंको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेलामा दलका नेताहरूलाई राहत सामाग्री वितरण गरिएपछि पोखरेलले यस्तो प्रश्न उठाएका हुन् । खास गरी नेकपा…