राजनीति Archives | Page 2058 of 2094 | Khabarhub Khabarhub

करार कर्मचारीलाई पनि उपदान दिन कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदानको व्यवस्था गर्न माग गरेको छ । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा सहभागी कांग्रेसका नेता दिलेन्द्र बडुले करार कर्मचारीलाई पनि सेवा सुविधा दिनुपर्ने माग गरेका हुन् ।…