Live on
Your Voice, Your Power
चितवन–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसँग भएको अनौठो सम्वाद सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले शान्ति प्रक्रियाबारे विप्लवसँग भएको सम्बाद सार्वजनिक गरेका हुन् । कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा प्रचण्डले अब चाँडै विप्लव पनि मूलधारको राजनीतिमा आउने दाबी गर्दै भने, ‘शान्ति प्रक्रियामा आएपछि…