राजनीति Archives | Page 2063 of 2108 | Khabarhub Khabarhub

बैद्य माओवादीको विद्यार्थी संगठनद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौं– मोहन बैध (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिए । ‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्,’उनले भने, ‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी…