Live on
Your Voice, Your Power
काठमाडौं-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको संघीयताले शोषित पीडितवर्गको उत्थान सम्भव नरहेको बताएका छन् । पार्टीले आजदेखि शुरु गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्राको अनुभूति गर्न नसक्ने बताए । उनले त्यसका लागि…