राजनीति Archives | Page 2068 of 2109 | Khabarhub Khabarhub

विप्लव समूहका एरिया इन्जार्चले दिए राजीनामा

कामठाडौं- नेत्रविक्रम चन्द (विप्लव) समूहका सप्तरी जिल्ला ३ नम्बर एरिया इन्चार्ज तेजनारायण यादव (रञ्जित) ले राजीनामा दिएका छन् । पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन् । सरकारले लिएको…