राजनीति Archives | Page 2075 of 2110 | Khabarhub Khabarhub

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गरेर अघि बढ्नु पर्छ– प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी अगाडि बढ्नु पर्ने बताएका छन् । छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा शुक्रबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई…