राजनीति « Khabarhub

कोरोना परीक्षणको दायरा बढाउन सांसद यादवको माग

महोत्तरी- प्रदेश-२ की प्रदेशसभा सांसद मञ्जु कुमारी यादवले पीसीआर परीक्षणको दायरा बढाउन प्रदेश सरकारसँग माग गरेकी छिन् । विश्वव्यापी रुपमा फैलिएको करोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विकास निर्माण भन्दा पनि पहिला पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने आवश्यकता रहेको उनले जनाएकी हुन् । प्रदेश २ मा समुदायमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि…