राजनीति « Khabarhub

अध्यक्षद्वयलाई पत्र लेख्दै मणि थापाले भने – मलाई बदनाम गराउन खोजियो, न्याय दिनुहोस्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले आफूविरुद्ध षडयन्त्र भएको भन्दै छानबिन गर्न अध्यक्षद्वयसँग अपिल गरेका छन् । पार्टीको साहित्य, कला तथा संस्कृत विभाग प्रमुख तथा शिक्षक संगठन इन्चार्जसमेत रहेका थापाले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पत्र नै लेखेका छन् । ‘सत्यतथ्य छानबिन सम्बन्ध’ शीर्षकमा थापाले…