राजनीति « Khabarhub

ओली–प्रचण्ड वार्ता : आइतबार सकारात्मक, सोमबार निराशाजनक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफल पनि सचिवालय बैठक पहिले कि स्थायी कमिटी पहिले भन्ने विवादमा अल्झिएको छ । यही साउन १३ गते स्थायी कमिटी बैठक स्थगन र सञ्चालनमा विवाद भएपछि दुई अध्यक्षबीच टुटेको संवाद…