Live on
Your Voice, Your Power
काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्धकालीन न्याय निरुपणकासम्बन्धि आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई प्रतिवेदन बुझाएको हो । आयोगको प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण पनि उल्लेख गरिएको छ । हाल पदाधिकारीविहिन रहेको सो आयोगको प्रतिवेदन निमित्त…