Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन ७ गतेदेखि शुरु हुने महाधिवेशन समयमै सम्पन्न गर्नेगरी तल्लो तहको आन्तरिक कार्यतालिका परिमार्जन गर्ने प्रस्ताव पेश गरेको छ । आज केन्द्रिय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने गरी प्रस्ताव पेश गरेको हो । केन्द्रीय समिति बैठकले असार १५ गते भित्र…