राजनीति « Khabarhub

दोस्रो पटक अर्थमन्त्री बने नेकपा महासचिव पौडेल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिएका छन्। डा. युवराज खतिवडा बाहिरिएपछि प्रधानमन्त्री आफैंले सम्हालिरहेको अर्थमन्त्रालय पौडेललाई जिम्मा लगाएका हुन्। ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए। अर्थमन्त्री बनेका पौडेल निजी क्षेत्रमैत्री मानिन्छन् । कोडिभ-१९ ले अर्थतन्त्रमा गम्भीर असर पारेका बेला उनका लागि आगामी कार्यकाल सहज भने छैन…