राजनीति « Khabarhub

मन्त्री हुँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ – गोकर्ण विष्ट

काठमाडौं– निवर्तमान श्रम मन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै देश र जनताका लागि काम गरेको प्रतिक्रिया दिएका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै वैदेशिक रोजगारका क्रममा ठगिएका युवा, आन्तरिक रोजगारी, बेरोजगारी युवा र देशविदेशमा पसिना बगाउने युवाका लागि इमानदारीपूर्वक काम गरेको उनले प्रतिक्रिया दिएका हुन् । विष्टले सामाजिक सञ्जालमा भनेका…