Live on
Your Voice, Your Power
काठमाडौं - सत्तारूढ नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसँग ४५ मिनेट भेट गरेका छन् । ४५ मिनेटको भेटमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने भनेर गरिएको प्रचार अनर्गल भएको बताएका छन् । यस्तै भेटमा नेकपाभित्र देखिएको विवादले मुलुक नै संकटमा जाने भएकाले त्यसमा संयम र…