राजनीति « Khabarhub

आरजुको महत्वाकांक्षा देउवाका लागि साधक कि घातक !

काठमाडौं- यही साउन १४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्येष्ठ राजनीतिज्ञसभाको गठन गरे । सभामा समावेश गरिएका करिब साढे चार सयमध्ये आधाजतिलाई सभापति देउवाकी पत्नी आरजु राणाले टेलिफोन गरी बधाई दिइन् । बधाई दिने क्रममा आरजुले ‘तपाईंको नाम ज्येष्ठ राजनीतिक सभामा मैले समावेश गरेको हुँ’ भन्ने सन्देश समेत दिइन् । ओझलमा परेका कतिपय पाका…