राजनीति « Khabarhub

माधवको टिप्पणी- ओलीले पदका लागि नयाँ गठबन्धन गरे

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बने पनि पछिल्लो साढे ६ महिनामा जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका हुन् । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतमा…