Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारलाई प्रत्यायोजित व्यवस्थापन सम्बन्धी काम गर्न/गराउन निर्देशनसहित पत्राचार गरेको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रत्यायोजित व्यवस्थापन सम्बन्धी काम गर्न/गराउन २२ वटै मन्त्रालयलाई निर्देशन सहितको पत्राचार गरेको हो । सर्वोच्च अदालतसहितको न्यायिक निकाय र संवैधानिक अंगहरुलाई समेत प्रत्यायोजित व्यवस्थापन सम्बन्धी सिद्धान्तलाई अवलम्बन गर्दै सो सम्बन्धी…