राजनीति « Khabarhub

सत्ता समीकरणमा नदेखिएका खेल

काठमाडौँ । गत आम निर्वाचनमा नेपाली कांग्रेसले करारी हार बेहोर्दै गर्दा धेरैले अनुमान गरेका थिए– शेरबहादुर देउवाले सभापति पदबाट नैतिकताका आधारमा राजीनामा देलान्, जसरी २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । सभापति देउवाले राजीनामा दिएनन् । पार्टीको संस्थापन इतर पक्षले विशेष महाधिवेशन माग गर्‍यो । त्यो माग पनि…