Live on
Your Voice, Your Power
चौतारा- सिन्धुपाल्चोकमा सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राँके जुलुस निकालेको छ। नेपाल कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र-१ ले सामाजिक दूरी कायम गरी सरकारले गरेको भ्रष्टाचार, अपहरण, अध्यादेशको विरोधमा बाह्रबिसे बजारमा राँके जुलुस निकालेको हो। कोरोना भाइरसले देश लकडाउनको अवस्थामा सरकारले मेडिकल सामग्रीमा अनियमितता गरेको, अनावश्यक अध्यादेशहरु जारी गरेको र अर्का पार्टीका सांसदलाई अपहरण गरी काठमाडौंसम्म…