Live on
Your Voice, Your Power
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकभर कुनै पनि स्थानमा जग्गा जमिन नभएका र जग्गा किन्ने हैसियतसमेत नभएका नागरिकका लागि निश्चित क्षेत्रफलसहितको जग्गा निशुल्क उपलब्ध गराउन आयोग गठन गरिएको बताएकी छिन् । आयोग गठनका लागि बनेको ऐनले तीनखाले सुकुम्बासी पहिचान गरेको छ । भूमि हिनका लागि सरकारले घर निर्माणसहितका प्रयोजनका लागि निश्चित…