Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनसनरत युवाहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका छन्। बिहीबार पाटन कृष्ण मन्दिर पुगेर थापाले युवाहरुले उठाएका मागप्रति आफ्नो समर्थन जनाएका हुन् । उनले अनसनरत ‘ई’ लगायत युवाहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनीहरुजीवन रक्षा गर्न र उनीहरुका माग पूरा गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- …