राजनीति « Khabarhub

प्रचण्ड साइकिलिङमा व्यस्त, भेटघाट बन्द

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनिरहेको छ । कोरोनाको संक्रमण बढिरहेको अवस्थामा नेपालले पूर्व सावधानी अपनाउँदै केही निर्णयहरुसमेत गरेको छ । २५ जना भन्दा धेरै मानिस भेला हुन नपाउने, लामो दूरीका सवारीसाधान बन्द, अत्यावश्यक बाहेकका सेवा बन्द लगायतका निर्णय गरेको छ । सरकारले अत्यावश्यक बाहेकका काममा ननिस्कन सर्वसाधारणलाई आह्वान गरेको छ । नेताहरुले…