Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली काँग्रेसका नेता एवं काठमाडौँ महानगरका प्रमुख पदका उम्मेदवार राजुराज जोशीले काठमाडौँमा विदेशबाट आएका व्यक्तिको तथ्याङ्क र उनीहरुको अवस्थाका बारेमा सार्वजनिक गर्न काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई आग्रह गरेका छन् । उनले महानगरका ३२ वटै वडामा कति व्यक्ति हालै विदेशबाट आएका छन् तिनीहरुको तथ्याङ्क सार्वजनिक गरेर क्वारेन्टाइनमा बसेको या नबसेको तथा आइसोलेसनमा लैजान पर्ने…