Live on
Your Voice, Your Power
काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार दोस्रो पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा बिषयगत छलफल भइरहेको छ । बैठकमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रित छलफल भइरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितिको बैठकमा खासगरी पार्टी सुदृढीकरणका लागि चार महिनादेखि…