राजनीति « Khabarhub

अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा

जाजरकोट- कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएका कामको अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा पुगेका छन् । हेलिकोप्टरबाट डोल्पा, हुम्ला र मुगुमा औषधी तथा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई ) पठाएको कर्णाली प्रदेश सरकारले अन्य यातायातको पहुँच हुने ठाउँमा स्थलगत रुपमा सामग्री पठाएको थियो । पठाएका सामग्रीहरु सदुपयोग र स्थानीय सरकारका कामबारे जानकारी…