राजनीति Archives | Page 216 of 2091 | Khabarhub Khabarhub

नयाँ गठबन्धनको बैठक अहिले तीन बजे बस्दै

काठमाडौं- नयाँ गठबन्धनको बैठक अहिले तीन बजे बस्ने भएको छ । यसअघि दिउँसो दुई बजे बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण तीन बजेका लागि डाकिएको एक नेताले खबरहबलाई जानकारी दिए । नयाँ गठबन्धनको बैठकले मन्त्रीहरुको सङ्ख्या, जिम्मेवारी, गठबन्धनको मोडालिटी पनि टुङ्ग्याउने उनले जानकारी दिए । यसअघि गठबन्धनले ४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा…