राजनीति « Khabarhub

जागरण अभियान अनुगमनमा प्रजातान्त्रिक कानून व्यवसायीलाई खटाउने कांग्रेसको निर्णय

काठमाडौ‌– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले वैशाख २५ गतेदेखि शुरु हुने जागरण अभियानमा पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको हीतविपरतको काम गरे नगरेको अनुगमन गर्न कानून व्यवसायीलाई खटाउने निर्णय गरेको छ । आइतबार बसेको अनुशासन समितिको बैठकले २५ गतेदेखि शुरु हुने कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई मर्यादित बनाउन भन्दै अनुगमनको जिम्मा प्रजातान्त्रिक कानून व्यवसायीलाई…