राजनीति « Khabarhub

कर्मचारी समायोजन प्रतिस्थापन विधेयक संसदमा पेस

काठमाडौं– सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमाथि परेको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि मन्त्री अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् । नेपाल…